सेप्टेम्बर ४-१०
एस्तर १-२
गीत १३७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
एस्त २:५—मोर्दकैबारे बाइबलमा उल्लेख गरिएको विवरण सत्य हो भनेर कुन कुराले प्रमाणित गर्छ? (w२२.११ पृ. ३१ अनु. ३-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) एस्त १:१३-२२ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: राज्य—मत्ति ६:९, १० भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। (th बुँदा १)
भाषण: (५ मि.) w२०.११ पृ. १३-१४ अनु. ३-७—विषय: येसु र स्वर्गदूतहरूबाट मदत। (th बुँदा १४)
ख्रिष्टियन जीवन
तपाईँका साथीहरू के भन्छन्?—शारीरिक बनौट: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: आफ्नो रूपरङ्गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन सक्छ?
आफूप्रति सन्तुलित दृष्टिकोण राख्न १ पत्रुस ३:३, ४ मा पाइने सिद्धान्तले कसरी मदत गर्छ?
सङ्गठनको उपलब्धि: (१० मि.) सेप्टेम्बर महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५६, नोट ६ र ७
समापन टिप्पणी (३ मि.)
गीत १०१ र प्रार्थना