सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर ४-१०

एस्तर १-२

सेप्टेम्बर ४-१०

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

ख्रिष्टियन जीवन

  • गीत १०६

  • तपाईँका साथीहरू के भन्छन्‌?—शारीरिक बनौट: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: आफ्नो रूपरङ्‌गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन सक्छ?

    आफूप्रति सन्तुलित दृष्टिकोण राख्न १ पत्रुस ३:​३, ४ मा पाइने सिद्धान्तले कसरी मदत गर्छ?

  • सङ्‌गठनको उपलब्धि: (१० मि.) सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५६, नोट ६ र ७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १०१ र प्रार्थना