कुराकानी गर्ने सीप तिखारौँ
नमुना कुराकानी
पहिलो भेट
प्रश्न: ईश्वरको सरकार भनेको के हो?
बाइबल पद: यसै ९:६, ७ वा मत्ति ६:९, १०
पुनःभेट प्रश्न: ईश्वरको सरकारले के गर्नेछ?
शिक्षण सामग्रीमा यी शास्त्रपदहरू भेट्टाउनुहोस्:
पुनःभेट
प्रश्न: ईश्वरको सरकारले के गर्नेछ?
बाइबल पद: भज ७२:१६ वा मत्ति १४:१९, २०
पुनःभेट प्रश्न: ईश्वरको सरकारले पृथ्वीमा कहिलेदेखि शासन गर्न थाल्नेछ?
शिक्षण सामग्रीमा भजन ७२:१६ भेट्टाउनुहोस्: