सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर १४-२०

भजन ९६-९९

अक्टोबर १४-२०

गीत ६६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “उद्धारको सुसमाचार . . . घोषणा गर”

(१० मि.)

मानिसहरूलाई सुसमाचार सुनाउनुहोस्‌ (भज ९६:२; w११-E ३/१ पृ. ६ अनु. १-२)

तिनीहरूलाई न्यायको दिनबारे सुसमाचार सुनाउनुहोस्‌ र त्यसबारे बुझाउनुहोस्‌ (भज ९६:१२, १३; brwp१२०९०१ अनु. १)

तिनीहरूलाई पूरै पृथ्वी यहोवाको नाउँको प्रशंसा गर्ने मानिसहरूले भर्ने उहाँको उद्देश्‍यबारे सिकाउनुहोस्‌ (भज ९९:१-३; w१२ ९/१५ पृ. १२ अनु. १८-१९)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ९६:१—बाइबलको धेरैजसो पदमा प्रयोग गरिएको “नयाँ गीत”-ले कुन कुरालाई सङ्‌केत गर्छ? (it-2-E पृ. ९९४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. तत्परता देखाउनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ १० बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. तत्परता देखाउनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ९

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ६७ र प्रार्थना