सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर २३-२९

भजन ८८-८९

सेप्टेम्बर २३-२९

गीत २२ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको शासन सर्वोत्कृष्ट छ

(१० मि.)

यहोवाको शासनमा सही तरिकामा न्याय गरिनेछ (भज ८९:१४; w१७.०६ पृ. २८ अनु. ५)

यहोवाको शासनमा साँचो आनन्द छाउनेछ (भज ८९:१५, १६; w१७.०६ पृ. २९ अनु. १०-११)

यहोवाको शासन सधैँभरि रहनेछ (भज ८९:३४-३७; w१४ १०/१५ पृ. १० अनु. १४)

यहोवाको सर्वोत्कृष्ट शासन गर्ने तरिकामा मनन गऱ्‍यौँ भने राजनैतिक मामिलाहरूलाई समर्थन गर्न तयार पारिएको जानकारी देखे वा सुने तापनि हामी तटस्थ रहन सक्नेछौँ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ८९:३७—वफादार र विश्‍वासयोग्यबीच कस्तो भिन्‍नता छ? (cl पृ. २८१ अनु. ४-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। गैर-ख्रिष्टियनलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌। (th बुँदा ९)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwbq लेख १८१—विषय: बाइबलमा के छ? (th बुँदा २)

ख्रिष्टियन जीवन

गीत ९४

७. यहोवाका स्तरहरू सर्वोत्तम छ

(१० मि.) छलफल।

धेरैजसो मानिसलाई बाइबलले यौन र वैवाहिक जीवनबारे दिने सल्लाह एकदम कडा र पुरानो जमानाको छ जस्तो लाग्छ। के तपाईँ यहोवाका नैतिक स्तरहरू पालन गर्दा सधैँ भलो हुन्छ भनेर विश्‍वस्त हुनुहुन्छ?—यसै ४८:१७, १८; रोमी १२:२.

परमेश्‍वरका स्तरहरू बेवास्ता गर्ने मानिसहरू “[उहाँको] राज्यको हकदार हुनेछैनन्‌” भनेर बाइबलमा बताइएको छ। (१को ६:९, १०) के हामी यही कारणले मात्र उहाँका स्तरहरू पालन गर्छौँ?

मेरो विश्‍वासको आधार—मेरो भन्दा परमेश्‍वरको स्तर उत्कृष्ट छ भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • परमेश्‍वरका नैतिक स्तरहरूले हामीलाई कसरी सुरक्षा दिन्छ?

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत १३३ र प्रार्थना