सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर ३०–अक्टोबर ६

भजन ९०-९१

सेप्टेम्बर ३०–अक्टोबर ६

गीत १४० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. सधैँभरि बाँच्ने जीवन पाउन यहोवामा भरोसा गर्नुहोस्‌

(१० मि.)

मानिसले चमत्कारी तरिकामा आफ्नो आयु लम्ब्याउन सक्दैन (भज ९०:१०; wp१९.३ पृ. ५ अनु. २-४)

यहोवा “अनादिदेखि अनन्तसम्म” हुनुहुन्छ (भज ९०:२; wp१९.१ पृ. ५, पेटी)

परमेश्‍वरमा भरोसा गर्ने सबैलाई उहाँ अनन्त जीवन दिन सक्नुहुन्छ र दिनु पनि हुनेछ (भज २१:४; ९१:१६)

यहोवाको स्तरसित मेल नखाने उपचारविधि अपनाएर उहाँसितको सम्बन्ध कहिल्यै नबिगारौँ।—w२२.०६ पृ. १८ अनु. १६-१७.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ९१:११—स्वर्गदूतहरूले मानिसलाई गर्ने मदतबारे के बुझ्नुपर्छ? (wp१७.५ पृ. ५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिन चाहेको व्यक्‍तिलाई बाइबलको कुन कुराले मदत गर्न सक्छ भनेर बुझ्न तिनको चासो वा चिन्ताको विषय पत्ता लगाउनुहोस्‌। तर बाइबलबारे सीधै उल्लेख नगर्नुहोस्‌। (lmd पाठ १ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। (lmd पाठ १ बुँदा ४)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ५—विषय: तपाईँ पृथ्वीमा सधैँभरि बाँच्न सक्नुहुनेछ। (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत १५८

७. परमेश्‍वरको अपार धीरजको मोल गर्नुहोस्‌—समयप्रति यहोवाको दृष्टिकोण

(५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई यो प्रश्‍न सोध्नुहोस्‌:

  • समयप्रति यहोवाको दृष्टिकोण विचार गर्दा हामी कसरी धीरजी भई उहाँका प्रतिज्ञाहरू पूरा हुने समय पर्खन सक्छौँ?

८. सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ६८ र प्रार्थना