भारतको पश्‍चिम बङ्‌गालमा आमाछोरीलाई साक्षी दिंदै

जीवन र सेवा अभ्यास पुस्तिका सेप्टेम्बर २०१६

नमुना प्रस्तुति

पुस्तिका र ईश्वर हाम्रो ख्याल राख्नुहुन्छ भनेर देखाउने बाइबल सत्य प्रस्तुत गर्ने तरिकाहरू। यी उदाहरणहरू हेरेर आफ्नो प्रस्तुति तयार पार्नुहोस्।

बाइबलमा पाइने अनमोल धन

‘यहोवाको व्यवस्थामा चल्नुहोस्’

यहोवाको व्यवस्थामा चल्नुको अर्थ के हो? भजन ११९ अध्यायका लेखक आज हाम्रो लागि राम्रो उदाहरण हुन्‌।

ख्रीष्टियन जीवन

बच्चाहरूलाई भेटेमा के गर्ने?

कसरी उपयुक्त तरिकामा कुराकानी गर्दै आमाबाबुप्रति आदर देखाउन सक्छौं?

बाइबलमा पाइने अनमोल धन

‘मलाई गुहार यहोवाबाट नै आउँछ’

भजन १२१ मा यहोवाले दिनुहुने सुरक्षा बुझाउन उपमाहरू प्रयोग गरिएको छ।

बाइबलमा पाइने अनमोल धन

हामी आश्चर्य रीतिले बनिएका छौं

भजन १३९ मा दाऊदले यहोवाको आश्चर्यलाग्दो सृष्टिको लागि उहाँको प्रशंसा गरे।

ख्रीष्टियन जीवन

बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्

बाइबल विद्यार्थीको मनसम्म पुग्ने हो भने के गर्नु हुँदैन?

बाइबलमा पाइने अनमोल धन

‘यहोवा महान्‌ र स्तुतिको अति योग्य हुनुहुन्छ’

भजन १४५ मा यहोवाले आफ्ना वफादार सेवकहरूको ख्याल गर्नुभएकोमा दाऊदले कस्तो महसुस गरे भनेर बताइएको छ।

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो देखाएकाहरूलाई सभामा आउन प्रोत्साहन दिनुहोस्

चासो देखाएका व्यक्तिहरू र बाइबल विद्यार्थीहरूले अक्सर सभामा उपस्थित हुन थालेपछि उन्नति गर्छन्‌।