सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

पुस्तिका

प्रश्न: हामी सबैलाई कहिलेकाहीं सान्त्वना चाहिन्छ। तर सान्त्वना कहाँ पाउन सकिएला?

बाइबल पद: २को १:३, ४

अन्तमा: परमेश्वरले यस्तो सान्त्वना कसरी दिनुहुन्छ भनेर यस पुस्तिकामा बताइएको छ।

पुस्तिका (अन्तिम पृष्ठ)

प्रश्न: कसै-कसैलाई परमेश्वरको राज्य मानिसको मनभित्रको अवस्था हो जस्तो लाग्छ; कसैलाई चाहिं विश्वमा शान्ति ल्याउने मानव प्रयासको नतिजा हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल पद: दा २:४४

अन्तमा: बाइबलअनुसार परमेश्वरको राज्य भनेको वास्तविक सरकार हो। बाइबलले परमेश्वरको राज्यबारे थप के भन्छ, यस लेखमा त्यसबारे बताइएको छ।

सत्य सिकाउनुहोस्

प्रश्न: ईश्वर हाम्रो ख्याल राख्नुहुन्छ कि राख्नुहुन्न भनेर कसरी थाह पाउन सक्छौं?

बाइबल पद: १प ५:७

सत्य: ईश्वरले हामीलाई प्रार्थना गर्ने निम्तो दिनुभएको छ, यसबाट उहाँ साँच्चै हाम्रो ख्याल राख्नुहुन्छ भनेर देखिन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्।