सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सेप्टेम्बर १२-१८

भजन १२०-१३४

सेप्टेम्बर १२-१८
  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) brwp१६.५ आवरण—रिसाएको घरधनीसित कुराकानी।

  • पुनःभेट: (४ मि. वा कम) brwp१६.५ आवरण—सभाको निम्तो दिनुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ८ अनु. ६—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत ११४

  • यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ: (१५ मि.) jw.org मा भएको ‘यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ’ भन्ने भिडियो देखाउनुहोस्। (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्।) भिडियो हेरेपछि यी प्रश्नहरू छलफल गर्नुहोस्: यहोवाले क्रिस्टललाई कसरी मदत गर्नुभएको छ र यसले गर्दा तिनले कस्तो प्रोत्साहन पाएकी छिन्‌? नकारात्मक सोचाइ आउँदा तिनी के गर्छिन्‌? क्रिस्टलको अनुभवबाट तपाईंले कस्तो मदत पाउनुभयो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia समापन अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११९ र प्रार्थना