सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | भजन १३५-१४१

हामी आश्चर्य रीतिले बनिएका छौं

हामी आश्चर्य रीतिले बनिएका छौं

दाऊदले परमेश्वरको सृष्टिमा देखिने उहाँका असल गुणहरूबारे मनन गरे। उनले निर्धक्क भई आफ्नो जीवन यहोवाको सेवामा बिताए।

सृष्टिबारे मनन गर्दा दाऊद यहोवाको प्रशंसा गर्न उत्प्रेरित भए:

१३९:१४

  • “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्चर्य रीतिले बनिएको छु”

१३९:१५

  • “जब म गुप्तमा बनिएको थिएँ र पृथ्वीको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले आकारमा बनिंदै थिएँ, तब मेरा हड्डीहरू तपाईंबाट लुकेका थिएनन्‌”

१३९:१६

  • “म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए”