सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | भजन १४२-१५०

‘यहोवा महान्‌ र स्तुतिको अति योग्य हुनुहुन्छ’

‘यहोवा महान्‌ र स्तुतिको अति योग्य हुनुहुन्छ’

१४५:१-५

यहोवाको महानता अपार छ भनेर मनन गर्दा दाऊद जीवनभरि उहाँको प्रशंसा गर्न उत्प्रेरित भए

१४५:१०-१२

दाऊदजस्तै यहोवाका वफादार सेवकहरू पनि उहाँको शक्तिशाली कामहरूलाई आफ्नो नियमित कुराकानीको विषय बनाउन उत्प्रेरित हुन्छन्‌

१४५:१४

यहोवासित आफ्ना सबै सेवकको ख्याल राख्ने चाहना र क्षमता छ भन्ने कुरामा दाऊद विश्वस्त थिए