नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: साँचो मनले परमेश्वरको खोजी गर्नेहरूप्रति उहाँ कस्तो महसुस गर्नुहुन्छ?
बाइबल पद: १प ५:६, ७
पुनःभेट प्रश्न: परमेश्वर व्यक्तिविशेषमा कत्तिको चासो राख्नुहुन्छ?
○●○ पहिलो पुनःभेट
प्रश्न: परमेश्वर व्यक्तिविशेषमा कत्तिको चासो राख्नुहुन्छ?
बाइबल पद: मत्ति १०:२९-३१
पुनःभेट प्रश्न: परमेश्वर हाम्रो सबै कुरा बुझ्नुहुन्छ भनेर किन भन्न सक्छौँ?
○○● दोस्रो पुनःभेट
प्रश्न: परमेश्वर हाम्रो सबै कुरा बुझ्नुहुन्छ भनेर किन भन्न सक्छौँ?
बाइबल पद: भज १३९:१, २, ४
पुनःभेट प्रश्न: परमेश्वरको मायाले हामीलाई कस्तो फाइदा पुऱ्याउँछ?