सेप्टेम्बर ३-९ को हप्ताको तालिका
युहन्ना १-२
गीत १३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येसु पहिलो चमत्कार गर्नुहुन्छ”: (१० मि.)
[युहन्नाको परिचय भिडियो देखाउनुहोस्।]
युह २:१-३—विवाह समारोहमा यस्तो परिस्थिति सृजना भयो, जसले गर्दा दुलहा र दुलहीको बेइज्जत हुन सक्थ्यो (w१५ ६/१५ पृ. ४ अनु. ३)
युह २:४-११—येसुको चमत्कार देखेर चेलाहरूको विश्वास बलियो भयो (jy-E पृ. ४१ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
युह १:१—युहन्नाले “वचन” नै सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ भन्न खोजिरहेका थिएनन् भनेर हामी किन भन्न सक्छौँ? (“वचन,” “सित,” “वचन ईश्वर हुनुहुन्थ्यो” nwtsty-E अध्ययन नोट)
युह १:२९—बप्तिस्मा गराउने युहन्नाले किन येसुलाई “परमेश्वरको पाठो” भने? (“परमेश्वरको पाठो”nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) युह १:१-१८
प्रचार गर्ने सिप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ४१ अनु. १०-११