विश्व समाचार
२०२४ परिचालक निकायबाट अपडेट #७
यस अपडेटमा हामी संसारभरिका विभिन्न ठाउँका भाइबहिनीहरूको खबर पाउनेछौँ अनि हालै परिचालक निकायका सदस्य नियुक्त हुनुभएका दुई जना भाइहरू जोडि जेड्लि र जेकब रम्फसितको प्रोत्साहनदायी अन्तरवार्ता सुन्नेछौँ।
२०२४ परिचालक निकायबाट अपडेट #६
यस अपडेटमा बाइबल अध्ययनको प्रस्ताव राख्ने जोसलाई कायम राख्न हामी के गर्न सक्छौँ, विचार गर्नेछौँ।
२०२४ परिचालक निकायबाट अपडेट #५
यस अपडेटमा परमेश्वरको राज्य नै सबै मानव समस्याको स्थायी समाधान हो भन्ने कुरामा हामी कसरी ध्यान केन्द्रित गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।
२०२४ परिचालक निकायबाट अपडेट #४
यस अपडेटमा हामी विश्वासको कारण झ्यालखानामा परेका भाइबहिनीहरूले “खराबीलाई भलाइले जितिरहो” भन्ने सल्लाह कसरी लागू गरे, त्यसबारे विचार गर्नेछौँ।—रोमी १२:२१.
२०२४ परिचालक निकायबाट अपडेट #३
यस अपडेटमा हामी पहिरन र कोरीबाटी छान्ने सन्दर्भमा मदत गर्ने केही बाइबल सिद्धान्त केलाउनेछौँ।
२०२४ परिचालक निकायबाट अपडेट #२
यस महिनाको अपडेटमा हाम्रो मायालु बुबा यहोवा “सबैले पश्चात्ताप गरून् भन्ने चाहनुहुन्छ” भनेर उहाँले कसरी प्रकट गर्नुभएको छ, विचार गर्नेछौँ। (२ पत्रु. ३:९) साथै ईश्वरतान्त्रिक कार्यक्रमहरूमा हामीले लगाउने पहिरनको स्तरबारे गरिएको केही छाँटकाँट पनि थाह पाउनेछौँ।
२०२४ परिचालक निकायबाट अपडेट #१
मानिसहरूप्रतिको प्रेमले हामीलाई साक्षीकार्यमा जोसिलो हुन कसरी उत्प्रेरित गर्छ भनेर बुझ्नुहोस्।
२०२३ परिचालक निकायबाट अपडेट #८
हामीले पहिरन अनि कोरीबाटीको सन्दर्भमा गर्ने छनौटबाट कसरी आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्न अनि मण्डलीमा एकता कायम राख्न सक्छौँ, थाह पाउनुहोस्।
२०२३ परिचालक निकायबाट अपडेट #७
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू शीर्षकको नयाँ प्रकाशन र २०२४ को वार्षिक पदबारे थाह पाउनुहोस्।
२०२३ परिचालक निकायबाट अपडेट #६
यस अपडेटमा परिचालक निकायका एक सदस्यले भाइ नेगेदे टेक्लेमारियामको प्रोत्साहनदायी अन्तरवार्ता सुनाउनुहुन्छ।
२०२३ परिचालक निकायबाट अपडेट #५
यस अपडेटमा परिचालक निकायका एक सदस्यले भाइ डेनिस क्रिस्टेन्सन र बहिनी इरिना क्रिस्टेन्सनको प्रोत्साहनदायी अन्तरवार्ता सुनाउनुहुन्छ।
२०२३ परिचालक निकायबाट अपडेट #४
यस अपडेटमा परिचालक निकायका एक सदस्यले भेटेरै गरिने अधिवेशनहरूप्रति हाम्रो उत्सुकता जगाउनुहुन्छ र यहोवा हामीलाई कसरी आध्यात्मिक सुरक्षा दिनुहुन्छ भनेर बताउनुहुन्छ।
२०२३ परिचालक निकायबाट अपडेट #३
हाम्रा भाइबहिनीले परीक्षा अनि प्रकोपहरूको बाबजुद कसरी यहोवालाई आफ्नो शरणस्थान बनाइरहेका छन् भनेर परिचालक निकायका एक सदस्यले जानकारी दिनुहुन्छ।