DECEMBER 25, 2020
विश्व समाचार
२०२० परिचालक निकायबाट अपडेट #९
परिचालक निकायका एक सदस्यले महामारी अझै फैलिरहेको यस समयमा हामी किन होसियार रहनुपर्छ अनि आफूलाई कसरी कोभिड-१९ बाट सुरक्षित राख्न सक्छौँ भनेर बताउनुहुन्छ। यसरी सचेत रहनुको फाइदाबारे हामी दुइटा अनुभवबाट बुझ्नेछौँ।