सीधै सामग्रीमा जाने

परिचालक निकायका सदस्यहरूले स्मरणार्थ भाषण दिँदै: भाइ गेरिट लोश (बाँया), भाइ स्यामुएल हर्ड (माथि दायाँ) र भाइ मार्क स्यान्डर्सन (तल दायाँ)

APRIL 20, 2021
विश्‍व समाचार

२०२१ स्मरणार्थ उत्सव—संसारभरिका बेथेल परिवार

२०२१ स्मरणार्थ उत्सव—संसारभरिका बेथेल परिवार

वारविक, न्यु योर्कमा बेथेल परिवारको लागि उपलब्ध गराइएका प्रतीकहरू

मार्च २७, २०२१ मा संसारभरिका बेथेल परिवारले आ-आफ्ना मण्डलीहरूसित मिलेर येसुको मृत्युको सम्झना गरे। कोही-कोही भाइहरूले भिडियो कन्फ्रेन्समार्फत स्मरणार्थ भाषण दिनुभयो।

सन्‌ २०२० मा जस्तै यस वर्ष पनि यहोवाका साक्षीहरूको मुख्यालयबाट तयार पारिएको स्मरणार्थ कार्यक्रम अमेरिकाको बेथेल परिवारको लागि उपलब्ध गराइयो। परिचालक निकायका भाइ गेरिट लोशले स्मरणार्थ भाषण दिनुभयो।

तलका तस्बिरहरूमा संसारभरिका बेथेलमा सेवा गर्नुहुने दाजुभाइ दिदीबहिनीले “मेरो सम्झनामा यो गर्ने गर” भन्‍ने येसुको आज्ञा पालन गर्दै स्मरणार्थ उत्सव मनाएको देखाइएको छ।—लुका २२:१९.

 

यहोवाका साक्षीहरूको मुख्यालय

अस्ट्रेलेजिया शाखा

बंगलादेशका अनुवादकहरू

कम्बोडिया अनुवाद कार्यालय

क्यामरून शाखा

मध्य युरोप शाखा

पूर्व अफ्रिका शाखा

इटाली शाखा

काजकस्तान शाखा

नेपाल उपशाखा कार्यालय

दक्षिण अफ्रिका शाखा

श्रीलंका शाखा

अमेरिका शाखा