अटल प्रेम

अटल प्रेम

(१ कोरिन्थी १३:८)

डाउनलोड:

  1. १. सं-सार-मा क-तै

    छै-न मा-या यस्‌-तो;

    हे-र य-हाँ मु-हार सब-को।

    पा-यौँ व-फा-दार

    मा-या गर्‌-ने सा-थी;

    खु-सी छौँ सं-सार-लाई छा-डी।

    (प्रि-कोरस)

    वा-चा हो यो या-ह-को:

    र-हन्‌-छ प्रेम स-धैँ।

    (कोरस)

    प्रेम, अ-टल छ प्रेम।

    य-हो-वा-को यो देन।

    या ह हुन्‌ प्रेम।

    प्रेम, अ-टल छ प्रेम।

    जिउ-ने आ-धार हो प्रेम।

    मा-या-को बन्‌-धन यो

    स-धैँ र-होस्‌ न्या-नो।

    अ-टल छ प्रेम।

  2. २. जी-वन-मा धे-रै

    आउ-ला बा-धा-ह-रू।

    मन-ले भन्‌-ला, ‘सक्‌-दि-नँ म।’

    त-र दि-नु-मा

    छ आ-नन्‌-द अ-पार।

    बाँ-डि-र-हौँ आ-शा विश्‌-वास।

    (प्रि-कोरस)

    वा-चा हो यो या-ह-को:

    र-हन्‌-छ प्रेम स-धैँ।

    (कोरस)

    प्रेम, अ-टल छ प्रेम।

    य-हो-वा-को यो देन।

    या ह हुन्‌ प्रेम।

    प्रेम, अ-टल छ प्रेम।

    जिउ-ने आ-धार हो प्रेम।

    मा-या-को बन्‌-धन यो

    स-धैँ र-होस्‌ न्या-नो।

    (कोरस)

    प्रेम, अ-टल छ प्रेम।

    य-हो-वा-को यो देन।

    या ह हुन्‌ प्रेम।

    प्रेम, अ-टल छ प्रेम।

    जिउ-ने आ-धार हो प्रेम।

    मा-या-को बन्‌-धन यो

    स-धैँ र-होस्‌ न्या-नो।

    अ-टल छ प्रेम,

    अ-टल छ प्रेम,

    अ-टल छ प्रेम।