खुसी सधैँभरि हेर्नुहोस् खुसी सधैँभरि माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (भजन १६:११) डाउनलोड: लिड सिट १. क-ति सुन्-दर हे य-हो-वा तिम्-रा हात-का काम। ब-ना-यौ पृथ्-वी जून ता-रा र त्यो न्या-नो घाम। धर्-ती ग-गन हुन् सब तिम्-रै, आफ्-नो सृष्-टि-लाई नि-याल्-दै र-मा-यौ ति-मी। (कोरस) ति-मी-ले दि-ने आ-नन्-द हु-ने-छै-न कै’-ल्यै अन्-त; र अ-पार मा-या तिम्-रो। न-याँ सं-सार त्यो आउ-ने-छ, खु-सी-को बा-हार ल्याउ-ने-छ। हु-ने-छौँ ति-मी-सँ-गै, खु-सी स-धैँ-भ-रि। २. जी-वन-को सास दि-यौ या-ह हा-मी स-बै-लाई; स-धैँ जिउ-ने इच्-छा हा-ली, ब-ना-यौ हाम्-लाई। आ-नन्-द-को मूल हौ ति-मी, दिन्-छौ ति-मी हाम्-लाई पनि आ-नन्-द क-ति! (कोरस) ति-मी-ले दि-ने आ-नन्-द हु-ने-छै-न कै’-ल्यै अन्-त; र अ-पार मा-या तिम्-रो। न-याँ सं-सार त्यो आउ-ने-छ, खु-सी-को बा-हार ल्याउ-ने-छ। हु-ने-छौँ ति-मी-सँ-गै, खु-सी स-धैँ-भ-रि। (ब्रिज) ये-सु आ-ए यो धर्-ती-मा जी-वन दि-न-लाई; तिम्-रो छो-रा-को मा-या-ले पा-यौँ आ-नन्-द स-दा-लाई। (कोरस) ति-मी-ले दि-ने आ-नन्-द हु-ने-छै-न कै’-ल्यै अन्-त; र अ-पार मा-या तिम्-रो। न-याँ सं-सार त्यो आउ-ने-छ, खु-सी-को बा-हार ल्याउ-ने-छ। हु-ने-छौँ ति-मी-सँ-गै, खु-सी स-धैँ-भ-रि। (कोरस) ति-मी-ले दि-ने आ-नन्-द हु-ने-छै-न कै’-ल्यै अन्-त; र अ-पार मा-या तिम्-रो। न-याँ सं-सार त्यो आउ-ने-छ, खु-सी-को बा-हार ल्याउ-ने-छ। हु-ने-छौँ ति-मी-सँ-गै, खु-सी स-धैँ-भ-रि। (भज. ३७:४; १ कोरि. १५:२८ पनि हेर्नुहोस्।) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने खुसी सधैँभरि मौलिक गीत खुसी सधैँभरि नेपाली साङ्केतिक भाषा खुसी सधैँभरि https://cms-imgp.jw-cdn.org/img/p/1014339/univ/art/1014339_univ_sqr_xl.jpg