देऊ न साहस हेर्नुहोस् देऊ न साहस माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (२ राजा ६:१६) डाउनलोड: लिड सिट १. था’ छै-न के हो-ला; लाग्-छ ड-र चिन्-ता। त-र ढुक्-क छु य-हो-वा, छौ साथ मे-रो स-दा। स-जि-लो न-हो-ला बि-ताउ-न यो जी-वन। त-र सु-र-क्षित छु या-ह पर्-दा तिम्-रो श-रण। (कोरस) य-हो-वा, हेर्-न स-कूँ म विश्-वास को आँ-खा-ले: छन् हाम्-रो ला-गि लड्-ने-ह-रू श-त्रु भन्-दा धे-रै। सा-हास, देऊ न सा-हास। स-ह-न स-कूँ म। य-हो-वा, देऊ न सा-हास; हु-ने-छ ति-म्रै जित २. सक्-दि-नँ स-ह-न प-री आफ्-नै भर-मा। ति-मी हौ मे-रो सा-हा-रा; म-हान् छौ शक्-ति-मा। कम-जोर छ यो मु-टु ब-लि-यो ब-नाऊ न। न बन्-धन-ले, न मृत्-यु-ले सक्-छ है ल-डाउ-न। (कोरस) य-हो-वा, हेर्-न स-कूँ म विश्-वास को आँ-खा-ले: छन् हाम्-रो ला-गि लड्-ने-ह-रू श-त्रु भन्-दा धे-रै। सा-हास, देऊ न सा-हास। स-ह-न स-कूँ म। य-हो-वा, देऊ न सा-हास; हु-ने-छ ति-म्रै जित (कोरस) य-हो-वा, हेर्-न स-कूँ म विश्-वास को आँ-खा-ले: छन् हाम्-रो ला-गि लड्-ने-ह-रू श-त्रु भन्-दा धे-रै। सा-हास, देऊ न सा-हास। स-ह-न स-कूँ म। य-हो-वा, देऊ न सा-हास; हु-ने-छ ति-म्रै जित य-हो-वा, देऊ न सा-हास; हु-ने-छ ति-म्रै जित अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने देऊ न साहस देऊ न साहस नेपाली साङ्केतिक भाषा देऊ न साहस https://cms-imgp.jw-cdn.org/img/p/1014269/univ/art/1014269_univ_sqr_xl.jpg