विश्वासको आँखाले हेर्नुहोस् विश्वासको आँखाले माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (भजन २७:१३) डाउनलोड: लिड सिट १. या-ह छन् सा-थ मे-रो, छै-न है डर क-सै-को। न सिं-ह-दे-खि भाग्-छु, न क-तै म लुक्-छु; या-ह नै मे-रो सा-हा-रा। (कोरस) विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण। विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई। ब-लि-यो म हु-ने-छु, साथ याह-को पाउ-ने-छु। नि-डर भै’ अ-घि म बढ्-ने-छु, विश्-वा-सै-ले। २. याह-का ती व-फा-दार जन, ग-रे हर आ-ज्ञा पा-लन। खे-दो स-हे क-ति, या-ह-मा भर प-री। इ-नाम पाउ-न जिउँ-छन् फे-रि। (कोरस) विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण। विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई। ब-लि-यो म हु-ने-छु, साथ याह-को पाउ-ने-छु। नि-डर भै’ अ-घि म बढ्-ने-छु, विश्-वा-सै-ले। (ब्रिज) विश्-वा-सै-ले, डाँ-डै सार्-न सक्-छु; आ-शा-मा नै रम्-न सक्-छु। आँ-धी-हु-री स-बै स-ह-न सक्-छु म। विश्-वा-सै-ले, सक्-छु जित्-न। ३. देख्-छु म सुन्-दर सं-सार; या-ह-को उ-प-हार। आउँ-छ त्यो पक्-का, गर्-ने-छै-न ढि-ला; य-हो-वा हु-ने-छन् वि-ज-यी। (कोरस) विश्-वा-सै-ले, देख्-छु आ-शा-को कि-रण। विश्-वा-सै-ले, देख्-छु म या-ह-लाई। ब-लि-यो म हु-ने-छु, साथ याह-को पाउ-ने-छु। नि-डर भै’ अ-घि म बढ्-ने-छु, विश्-वा-सै-ले। विश्-वा-सै-ले। (हिब्रू ११:१-४० पनि हेर्नुहोस्।) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने विश्वासको आँखाले मौलिक गीत विश्वासको आँखाले नेपाली साङ्केतिक भाषा विश्वासको आँखाले https://cms-imgp.jw-cdn.org/img/p/1014354/univ/art/1014354_univ_sqr_xl.jpg