गीत १०० अतिथिसत्कार गरौँ! एउटा अडियो रेकर्डिङ रोज्नुहोस् अतिथिसत्कार गरौँ! माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (प्रेषित १७:७) १. गर्छन् यहोवाले सत्कार सबैलाई, गर्दैनन् काखा र पाखा कसैलाई। दिन्छन् घाम र पानी नछुटाई कसैलाई; दिन्छन् भोजन अनि आनन्द। सिको गर्न प्यारो पिता याहको दयालु भै गरौँ मदत दुःखीको। देख्छन् त्यो याहले, भर्नेछन् आशिष्ले, गरेमा मदत साँचो मनले। २. मदत गर्दा खाँचोमा परेकालाई हुनेछ पक्कै हाम्रो आफ्नै भलाइ। चिन्नै पर्ने होइन सहयोग गर्नलाई, दिन्छौँ मदत सबै मानिसलाई। “घरमा आउनु” भन्छौँ लिडियाले झैँ, घरमा हाम्रो मिल्छ आनन्द तिनलाई। गर्दछन् जो भलाइ, प्यारा छन् याहलाई; बिर्सँदैनन् यहोवा तिनलाई। (प्रेषि. १६:१४, १५; रोमी १२:१३; १ तिमो. ३:२; हिब्रू १३:२; १ पत्रु. ४:९ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने अतिथिसत्कार गरौँ! यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ अतिथिसत्कार गरौँ! (गीत १००) नेपाली साङ्केतिक भाषा अतिथिसत्कार गरौँ! (गीत १००) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj १००