गीत १० हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ! एउटा अडियो रेकर्डिङ रोज्नुहोस् हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ! माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (भजन १४५:१२) १. प्रशंसा! याहको प्रशंसा! महिमित त्यो नाउँ फैलाऔँ! होऔँ सचेत! दिन छ नजिकै! सुनाऔँ है सुनाऔँ यो सारालाई। पुत्र राजा हुने बेला हो अहिले लौ यहोवा भन्छन्। देश-देशका मानिसहरूलाई भन: याहले आशिष् अपार ल्याउँछन्! (कोरस) प्रशंसा! याहको प्रशंसा! फैलाऊ याहको नाउँ चारैतिर! २. प्रशंसा! गाऔँ जोरसोरमा, खुसीले गाऔँ नाउँ याहको! मन खोली, कृतज्ञ भई महिमा त्यो सुनाऔँ याहको। शक्तिशाली र सर्वोच्च याह तर नम्र अनि भलो। बुझ्छन् उनी हाम्रो सबै खाँचो पुकारा सुन्छन् सबैको। (कोरस) प्रशंसा! याहको प्रशंसा! फैलाऊ याहको नाउँ चारैतिर! (भज. ८९:२७; १०५:१; यर्मि. ३३:११ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ! यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ! (गीत १०) नेपाली साङ्केतिक भाषा हाम्रा परमेश्वर यहोवाको प्रशंसा गरौँ! (गीत १०) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj १०