गीत १२ महान् परमेश्वर यहोवा एउटा अडियो रेकर्डिङ रोज्नुहोस् महान् परमेश्वर यहोवा माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (प्रस्थान ३४:६, ७) १. महान् यहोवा योग्य छौ तिमी पाउन हाम्रो प्रशंसा; छौ है न्यायी र भला। प्रेम, शक्ति, बुद्धि, दयाका खानी प्रभु तिमी नै सदा। २. यहोवा बुबा दयालु तिमी; हामी माटो हौँ जानी सुन्छौ हाम्रो हर बिन्ती। डोऱ्याउँछौ सधैँ, सिकाउँछौ तिमी; ख्याल राख्छौ मायागरि। ३. गाउँछ प्रशंसा स्वर्ग र पृथ्वी; सोरमा सोर मिलाएर गाउँछौँ तिम्रो महिमा। महान् यहोवा गर्छौँ प्रशंसा; स्विकार है यो भक्ति। (व्यव. ३२:४; हितो. १६:१२; मत्ति ६:१०; प्रका. ४:११ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने महान् परमेश्वर यहोवा यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ महान् परमेश्वर यहोवा (गीत १२) नेपाली साङ्केतिक भाषा महान् परमेश्वर यहोवा (गीत १२) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj १२