गीत १४२ आशालाई पक्रिराखौँ! एउटा अडियो रेकर्डिङ रोज्नुहोस् आशालाई पक्रिराखौँ! माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (हिब्रू ६:१८, १९) १. वर्षौँ भयो मानिसले छामछुम गरेको, क्यै भेट्टाएनन् अँध्यारो संसारमा। तिनको असफलता भो आज प्रस्टै, उद्धार गर्न सक्दैनन् तिनले। (कोरस) गाऔँ खुसीले, आयो राज्य याहको! गर्नेछन् ख्रिष्ट येसुले अन्त डरको! हुनेछैन दुष्टता पटक्कै। आशा यो हाम्रो जीवनको लङ्गरझैँ! २. “राज्य आयो!” भन्दै सुसन्देश सुनाउँछौँ। रूनुपर्नेछैन अब पर्खाइमा। छुट्नेछ सृष्टि पीडाबाट छिट्टै! याहको प्रशंसा गरौँ रम्दै। (कोरस) गाऔँ खुसीले, आयो राज्य याहको! गर्नेछन् ख्रिष्ट येसुले अन्त डरको! हुनेछैन दुष्टता पटक्कै। आशा यो हाम्रो जीवनको लङ्गरझैँ! (भज. २७:१४; उप. १:१४; योए. २:१; हब. १:२, ३; रोमी ८:२२ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने आशालाई पक्रिराखौँ! यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ आशालाई पक्रिराखौँ! (गीत १४२) नेपाली साङ्केतिक भाषा आशालाई पक्रिराखौँ! (गीत १४२) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj १४२