गीत १४८

यहोवा—मेरा उद्धारक

यहोवा—मेरा उद्धारक

(२ समुएल २२:१-८)

  1. १. हे यहोवा जीवित परमेश्‍वर हौ तिमी।

    सृष्टि गर्छ बयान

    तिम्रो त्यो शक्‍तिको।

    छैन कोही बराबर याह तिम्रो,

    छ र को?

    नाश हुनेछन्‌ शत्रु।

    (कोरस)

    छुटकारा दिन्छन्‌ याह वफादारलाई।

    चट्टान हुन्‌ उनी आफ्ना सेवकका लागि।

    भरोसा र साहस देखाई

    प्रचार गर्छौँ।

    नाम फैलाउँछौँ उद्धारक

    हाम्रा यहोवाको।

  2. २. मृत्युको डरले घेर्दा याहलाई पुकार्छु।

    बल र साहस दुवै

    उनैसित माग्छु।

    सुन्छन्‌ याहले मेरो यो

    पुकारा:

    “हे प्रभु! गर उद्धार मेरो।”

    (कोरस)

    छुटकारा दिन्छन्‌ याह वफादारलाई।

    चट्टान हुन्‌ उनी आफ्ना सेवकका लागि।

    भरोसा र साहस देखाई

    प्रचार गर्छौँ।

    नाम फैलाउँछौँ उद्धारक

    हाम्रा यहोवाको।

  3. ३. दिन्छौँ आवाज आकाशको ठूलो गर्जनझैँ;

    डराउनेछन्‌ शत्रु,

    रम्नेछन्‌ तिम्रा जन।

    जे चाहन्छौ, त्यही नै

    सक्छौ बन्‍न।

    देख्नेछन्‌ सबले उद्धार तिम्रो।

    (कोरस)

    छुटकारा दिन्छन्‌ याह वफादारलाई।

    चट्टान हुन्‌ उनी आफ्ना सेवकका लागि।

    भरोसा र साहस देखाई

    प्रचार गर्छौँ।

    नाम फैलाउँछौँ उद्धारक

    हाम्रा यहोवाको।

(भज. १८:१, २; १४४:१, २ पनि हेर्नुहोस्‌)