गीत १५३ देऊ न साहस एउटा अडियो रेकर्डिङ रोज्नुहोस् देऊ न साहस माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (२ राजा ६:१६) १. था’ छैन के होला; लाग्छ डर चिन्ता। तर ढुक्क छु यहोवा, छौ साथ मेरो सदा। सजिलो नहोला बिताउन यो जीवन। तर सुरक्षित छु याह पर्दा तिम्रो शरण। (कोरस) यहोवा, हेर्न सकूँ म विश्वासको आँखाले: छन् हाम्रो लागि लड्नेहरू शत्रु भन्दा धेरै। साहास, देऊ न साहास। सहन सकूँ म। यहोवा, देऊ न साहास; हुनेछ तिम्रै जित २. सक्दिनँ सहन परी आफ्नै भरमा। तिमी हौ मेरो साहारा; महान् छौ शक्तिमा। कमजोर छ यो मुटु बलियो बनाऊ न। न बन्धनले, न मृत्युले सक्छ है लडाउन। (कोरस) यहोवा, हेर्न सकूँ म विश्वासको आँखाले: छन् हाम्रो लागि लड्नेहरू शत्रु भन्दा धेरै। साहास, देऊ न साहास। सहन सकूँ म। यहोवा, देऊ न साहास; हुनेछ तिम्रै जित (कोरस) यहोवा, हेर्न सकूँ म विश्वासको आँखाले: छन् हाम्रो लागि लड्नेहरू शत्रु भन्दा धेरै। साहास, देऊ न साहास। सहन सकूँ म। यहोवा, देऊ न साहास; हुनेछ तिम्रै जित यहोवा, देऊ न साहास; हुनेछ तिम्रै जित अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने देऊ न साहस यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ देऊ न साहस (गीत १५३) नेपाली साङ्केतिक भाषा देऊ न साहस (गीत १५३) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj १५३