गीत २८ यहोवाको मित्र बनौँ एउटा अडियो रेकर्डिङ रोज्नुहोस् यहोवाको मित्र बनौँ माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (भजन १५) १. हे बुबा यहोवा, को हो मित्र तिम्रो? कसले जित्छ तिम्रो भरोसा? को छ नजिक तिम्रो? मान्छ वचन जसले, भर पर्छ तिमीमा। न्यायी, वफादार, सच्चा छ जो, जिउँछ तिम्रै भरमा। २. को हो मित्र तिम्रो? को छ तिम्रो अघि? कसले पार्छ खुसी तिमीलाई? चिन्छौ कसलाई तिमी? नाम तिम्रो लिन्छ जो, चल्छ वचनमा जो, जो छ विश्वासी, जो छ साँचो, बोली सत्य जसको। ३. सब चिन्ता तिमीमा बिसाई गर्छौँ बिन्ती। डुब्न चाहन्छौँ प्रेममा तिम्रो; जिउँछौँ माया पाउँदै। सदासदा तिम्रो मित्र बन्ने धोको। मित्र तिमीझैँ पाउनु कहाँ, महान् तिमीझैँ को? (भज. १३९:१; १ पत्रु. ५:६, ७ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने यहोवाको मित्र बनौँ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ यहोवाको मित्र बनौँ (गीत २८) नेपाली साङ्केतिक भाषा यहोवाको मित्र बनौँ (गीत २८) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/442e614bdf/images/syn_placeholder_sqr.png sjj २८