गीत ७३ साहस हाम्रो बढाइदेऊ एउटा अडियो रेकर्डिङ रोज्नुहोस् साहस हाम्रो बढाइदेऊ माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (प्रेषित ४:२९) १. तिम्रो नामको साक्षी दिँदा, राज्य सन्देश सुनाउँदा बाधा विरोध धेरै आउँछन्; हाम्रो उपहास गर्छन्। चाहन्छौँ निडर हुन, वचन तिम्रो पालन गर्न। माग्छौँ हे याह तिम्रो शक्ति, सुन न हाम्रो यो बिन्ती। (कोरस) साहस हाम्रो बढाइदेऊ, सकौँ डर हटाउन। आत्मविश्वास बढाइदेऊ, सकौँ सन्देश सुनाउन। आरमागेडोन छ नजिकै तर त्यो दिन नआउन्जेल साहस हाम्रो बढाइदेऊ; गर्छौँ बिन्ती। २. डराएका हुन सक्छौँ, हामी धुलो मात्र हौँ। तिमीले दिने मदतमा गर्न सक्छौँ भरोसा। सताउने, दोष लाउनेले दिने धम्कीमा ध्यान देऊ। साहसी भै बोलिरहन सहायता दिइरहनू। (कोरस) साहस हाम्रो बढाइदेऊ, सकौँ डर हटाउन। आत्मविश्वास बढाइदेऊ, सकौँ सन्देश सुनाउन। आरमागेडोन छ नजिकै तर त्यो दिन नआउन्जेल साहस हाम्रो बढाइदेऊ; गर्छौँ बिन्ती। (१ थिस्स. २:२; हिब्रू १०:३५ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने साहस हाम्रो बढाइदेऊ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ साहस हाम्रो बढाइदेऊ (गीत ७३) नेपाली साङ्केतिक भाषा साहस हाम्रो बढाइदेऊ (गीत ७३) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ७३