गीत ७४ सँगै मिलेर गाऔँ राज्यगीत! एउटा अडियो रेकर्डिङ रोज्नुहोस् सँगै मिलेर गाऔँ राज्यगीत! माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (भजन ९८:१) १. कत्ति राम्रो छ यो विजयको गीत; गर्छ महिमा सर्वोच्च याहको। आशा दिन्छ र वफादार बनाउँछ। आऊ सँगै गाऔँ, सँगसँगै नै झुमौँ। (कोरस) ‘आऊ न सबै पुजौँ याहलाई। सुनाऔँ येसु राजा भनी! सिकौँ यो गीत राज्यको जय गाउने; पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’ २. राज्यको घोषणा गर्छ यो गीतले। प्रभु येसु हुन् संसारका राजा। हेर जन्म्यो, नयाँ राष्ट्र याहको; अधिकार पाउनेछन् तिनले सदा। (कोरस) ‘आऊ न सबै पुजौँ याहलाई। सुनाऔँ येसु राजा भनी! सिकौँ यो गीत राज्यको जय गाउने; पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’ ३. सबै नम्रले सक्छन् गाउन यो गीत; सरल छ शब्द, सन्देश छ न्यानो। सिकेका छन् है लाखौँ-लाखले यो गीत; गाउन सबैलाई दिँदै छन् निम्तो। (कोरस) ‘आऊ न सबै पुजौँ याहलाई। सुनाऔँ येसु राजा भनी! सिकौँ यो गीत राज्यको जय गाउने; पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’ (भज. ९५:६; १ पत्रु. २:९, १०; प्रका. १२:१० पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने सँगै मिलेर गाऔँ राज्यगीत! यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ सँगै मिलेर गाऔँ राज्यगीत! (गीत ७४) नेपाली साङ्केतिक भाषा सँगै मिलेर गाऔँ राज्यगीत! (गीत ७४) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ७४