गीत ७५ “म हाजिर छु। मलाई पठाउनुहोस्” एउटा अडियो रेकर्डिङ रोज्नुहोस् “म हाजिर छु। मलाई पठाउनुहोस्” माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (यसैया ६:८) १. दोष दिन्छन् कति याहलाई; कलङ्कित पार्छन् त्यो नाउँलाई। कोही लाछी, निष्ठुर भन्छन्; मूर्ख “ईश्वर छैन!” भन्छन्। कलङ्क त्यो मेटाउने को? याहको महिमा गाउने को? (कोरस १) ‘प्रभु, हाजिर छु! म जान्छु। भक्त भै गुनगान म गाउँछु। यत्ति ठूलो सम्मान काँ’ पाउनु; पठाऊ न, म हाजिर छु!’ २. यहोवा लोसे छ भनी; ठट्टा गर्छ क्यै नठानी। कोही पूज्छ शिला पत्थर; याहको ठाउँमा राख्छ सिजर। ती दुष्टलाई चेताउने को? युद्धको बिगुल फुक्ने को? (कोरस २) ‘प्रभु, हाजिर छु! म जान्छु। डराउँदिनँ म चेताउँछु। यत्ति ठूलो सम्मान काँ’ पाउनु; पठाऊ न, म हाजिर छु!’ ३. धर्मी जन हाल्छन् सुस्केरा; दुःखी हुन्छन् दुष्ट बढ्दा। खोज्छन् सत्य सोझो मनले; साँचो मनोशान्ति दिने। यिनलाई सान्त्वना दिने को? सही बाटो देखाउने को? (कोरस ३) ‘प्रभु, हाजिर छु! म जान्छु; धीरजी भै म सिकाउँछु। यत्ति ठूलो सम्मान काँ’ पाउनु; पठाऊ न, म हाजिर छु!’ (भज. १०:४; इज. ९:४ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने “म हाजिर छु। मलाई पठाउनुहोस्” यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ “म हाजिर छु। मलाई पठाउनुहोस्” (गीत ७५) नेपाली साङ्केतिक भाषा “म हाजिर छु। मलाई पठाउनुहोस्” (गीत ७५) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ७५