गीत ८४ खाँचो जहाँ, पुग्छौँ त्यहाँ एउटा अडियो रेकर्डिङ रोज्नुहोस् खाँचो जहाँ, पुग्छौँ त्यहाँ माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (मत्ति ९:३७, ३८) १. खुसी हुन, सफल हुन के चाहिन्छ था’ छ याहलाई। देखाउँछन् याह बाटो अनेक सेवाको काम गर्नलाई। (कोरस) खाँचो जाँ, पुग्छौँ त्याँ। छन् यहोवा साथ। बढौँ अघि जोसले मायाले याहको काममा। २. कमी छैन कतै कामको। सहयोगी हात छ खाँचो। चाहना छ मदत गर्न। बढ्छौँ अघि साथ दिन। (कोरस) खाँचो जाँ, पुग्छौँ त्याँ। छन् यहोवा साथ। बढौँ अघि जोसले मायाले याहको काममा। ३. सिक्छौँ हामी नयाँ भाषा, भविष्यको बाँड्न आशा। निर्माणको काम गर्छौँ हामी लगाइ नयाँ सीप र कला। (कोरस) खाँचो जाँ, पुग्छौँ त्याँ। छन् यहोवा साथ। बढौँ अघि जोसले मायाले याहको काममा। (युह. ४:३५; प्रेषि. २:८; रोमी १०:१४ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने खाँचो जहाँ, पुग्छौँ त्यहाँ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ खाँचो जहाँ, पुग्छौँ त्यहाँ (गीत ८४) नेपाली साङ्केतिक भाषा खाँचो जहाँ, पुग्छौँ त्यहाँ (गीत ८४) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/f62df3bf2a/images/syn_placeholder_sqr.png sjj ८४