गीत ९३ देऊ न आशिष् सभामा एउटा अडियो रेकर्डिङ रोज्नुहोस् देऊ न आशिष् सभामा माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (हिब्रू १०:२४, २५) १. हे उच्च याह पुकाछौँ; देऊ न आशिष् सभामा। धन्यवाद सभाको लागि; पावन शक्ति पाऊँ तिम्रो। २. वचनमा डुबी हे प्रभु; हाम्रो भक्ति सुधारूँ। सिकाउने मन र बोली पाऊँ; मुटु मायाले भरूँ। ३. आशिष्, शान्ति अनि एकता; पाऊँ हे पिता सभामा। गरूँला बोली र कामले; तिम्रो नाउँको महिमा। (भज. २२:२२; ३४:३; यसै. ५०:४ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने देऊ न आशिष् सभामा यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ देऊ न आशिष् सभामा (गीत ९३) नेपाली साङ्केतिक भाषा देऊ न आशिष् सभामा (गीत ९३) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ९३