गीत ९४ परमेश्वरको वचनप्रति कृतज्ञ एउटा अडियो रेकर्डिङ रोज्नुहोस् परमेश्वरको वचनप्रति कृतज्ञ माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (फिलिप्पी २:१६) १. हे बुबा यहोवा धन्य छौ तिमी! दियौ हामीलाई बाइबल पढ्न भनी। प्रेरणा दियौ तिम्ले लेख्नलाई यो वचन। दिन्छ यसले शिक्षा, डोऱ्याउँछ जीवन। २. छुन्छ यसले हाम्रो मनको गहिराइ; छुट्याउँछ भित्री र बाइरी मानिसलाई। तिम्रो आज्ञामा छैन कुनै पनि गल्ती। डोऱ्याउँछ हामीलाई यो जीवनभरि। ३. लेखिए बाइबलमा हाम्रै भावना; हामीजस्तै थिए ती अगमवक्ता। मदत गर यहोवा बढाउन यो विश्वास। धन्यवाद छ तिम्लाई पायौँ उपहार। (भज. १९:९; ११९:१६, १६२; २ तिमो. ३:१६; याकु. ५:१७; २ पत्रु. १:२१ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने परमेश्वरको वचनप्रति कृतज्ञ यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ परमेश्वरको वचनप्रति कृतज्ञ (गीत ९४) नेपाली साङ्केतिक भाषा परमेश्वरको वचनप्रति कृतज्ञ (गीत ९४) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ९४