गीत ९८ धर्मशास्त्र—ईश्वर प्रेरित एउटा अडियो रेकर्डिङ रोज्नुहोस् धर्मशास्त्र—ईश्वर प्रेरित माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (२ तिमोथि ३:१६, १७) १. यहोवाको वचन ज्योति; बाटो देखाउँछ सही। पालन राम्ररी गरेमा; सत्य दिन्छ स्वतन्त्रता। २. ईश्वरले दिए वचन यो; शिक्षा दिन्छ जीवनको। बिराउनेलाई सुधार्छ; यहोवाको शिक्षा दिन्छ। ३. वचन यो माथिबाटको; जान्यौँ याहको प्रेम हो यो। पढ्दा यो बुद्धिमान् हुन्छौँ; र जीवनको इनाम पाउँछौँ। (भज. ११९:१०५; हितो. ४:१३ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने धर्मशास्त्र—ईश्वर प्रेरित यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ धर्मशास्त्र—ईश्वर प्रेरित (गीत ९८) नेपाली साङ्केतिक भाषा धर्मशास्त्र—ईश्वर प्रेरित (गीत ९८) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ९८