गीत ९९ लाखौँ-हजारौँ भाइबहिनी एउटा अडियो रेकर्डिङ रोज्नुहोस् लाखौँ-हजारौँ भाइबहिनी माफ गर्नुहोला, मिडिया प्लेयर लोड हुन सकेन। यो भिडियो डाउनलोड गर्ने अक्षरहरू देखाउने अक्षरहरू लुकाउने अक्षर चित्र (प्रकाश ७:९, १०) १. लाखौँ-हजारौँ भाइ बैनी छन् सारा संसारमा। हरेक वफादार साक्षी राख्छन् अटल निष्ठा। लाखौँ-हजारौँ हामी; बढ्दै छ हाम्रो भीड। हर भाषा, कुल अनि राष्ट्रले गाउँछन् याहको गीत। २. लाखौँ-हजारौँ छौँ हामी, जान्छौँ टाढाटाढा। सुनाउँछौँ सुसमाचार, मेट्छौँ तिर्खा सबको। चाहे प्रचारमा आज कष्ट होस् जे-जति, सम्हाल्छन् येसुले हामीलाई, दिन्छन् मनमा शान्ति। ३. लाखौँ-हजारौँ छौँ हामी, याहको सुरक्षामा। गर्दछौँ सेवा रातदिन रम्दै पृथिवीमा। लाखौँ हेर न लाखौँ, बाँड्छौँ सुसमाचार। यहोवाको सहकर्मी हौँ, गर्छौँ उनको सेवा। (यसै. ५२:७; मत्ति ११:२९; प्रका. ७:१५ पनि हेर्नुहोस्) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने लाखौँ-हजारौँ भाइबहिनी यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔँ’ लाखौँ-हजारौँ भाइबहिनी (गीत ९९) नेपाली साङ्केतिक भाषा लाखौँ-हजारौँ भाइबहिनी (गीत ९९) https://assetsnffrgf-a.akamaihd.net/assets/ct/e781f8601f/images/syn_placeholder_sqr.png sjj ९९