के तपाईँलाई आफूले सिकेको कुरा मन पऱ्‍यो?

के तपाईँलाई आफूले सिकेको कुरा मन पऱ्‍यो?

के तपाईँ बाइबलबाट अझ धेरै कुरा सिक्न चाहनुहुन्छ?

यस पुस्तिकाबाट गरिएको छलफल सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री किताबबाट गरिने छलफलको एउटा नमुना मात्र हो।

यस किताब र यसबाट गरिने अध्ययनको लागि कुनै शुल्क लाग्दैन। हामी तपाईँलाई पायक पर्ने समय र ठाउँमा बाइबल अध्ययन गराउन खुसी हुनेछौँ।

तपाईँले यस किताबबाट बाइबल अध्ययन गर्दा विभिन्‍न विषयबारे सिक्न सक्नुहुन्छ। जस्तै:

  • जीवनको उद्देश्‍य के हो?

  • साँचो मनोशान्ति कसरी पाउन सकिन्छ?

  • परिवार कसरी सुखी बनाउन सकिन्छ?

  • बाइबलले भविष्यबारे कस्तो प्रतिज्ञा गरेको छ?

यो किताब पाउन र बाइबल अध्ययन गरिरहन एक जना यहोवाको साक्षीसित सम्पर्क गर्नुहोस्‌ वा jw.org/ne मा भएको फाराम भर्नुहोस्‌।