सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैँभरि बाँच्नुहोस्‌

सृष्टिकर्ता हामीलाई डोऱ्‍याइ, सुरक्षा र आशिष्‌ दिन चाहनुहुन्छ।

परिचय

परमेश्‍वर मानिसहरूलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँ हामीलाई जीवन बिताउने सबैभन्दा राम्रो तरिका सिकाउनुहुन्छ।

हामी सृष्टिकर्ताको कुरा कसरी सुन्‍न सक्छौँ?

हामीले के गर्नुपर्छ र त्यसो गर्न कसले मदत गर्न सक्छ, हामीले बुझ्नुपर्छ।

सृष्टिकर्ता को हुनुहुन्छ?

हामी उहाँको नाम र उहाँका केही गुणबारे सिक्न सक्छौँ।

अदनको बगैँचामा जीवन कस्तो थियो?

बाइबलको सुरुको भागमा यसबारे वर्णन गरिएको छ।

महा-जलप्रलय​​—⁠कसले सुने अनि कसले सुनेनन्‌?

मानिसहरूले कस्तो मनोवृत्ति देखाए?

महा-जलप्रलयबाट हामी के सिक्न सक्छौँ?

यो केवल एउटा पुरातन इतिहास होइन।

येसु को हुनुहुन्थ्यो?

येसुबारे थाह पाउनु किन जरुरी छ?

येसुको मृत्यु​—⁠यसले तपाईँको लागि कस्तो अर्थ राख्छ?

येसुको मृत्युले गर्दा मानिसजातिले थुप्रै आशिष्‌ पाउन सम्भव भएको छ।

पृथ्वी कहिले प्रमोदवन हुनेछ?

अन्त नजिकिँदै जाँदा के-कस्ता घटना घट्‌नेछन्‌, त्यसबारे बाइबलमा भविष्यवाणी गरिएको छ।

परमेश्‍वरको कुरा सुन्‍नेहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

तपाईँ ती आशिष्‌हरू पक्कै पाउन चाहनुहुन्छ।

के यहोवा परमेश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

तपाईँ यहोवालाई प्रार्थनामा के-कस्तो कुरा बताउन सक्नुहुन्छ?

पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?

परिवारका सुरुवातकर्ता यहोवाले सबैभन्दा असल सल्लाह दिनुहुन्छ।

परमेश्‍वरलाई खुसी पार्न हामीले के गर्नुपर्छ?

परमेश्‍वर केही खास कुराहरूलाई घृणा गर्नुहुन्छ तर केही कुराहरूलाई प्रेम गर्नुहुन्छ।

यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌

यदि तपाईँमा परमेश्‍वरप्रति वफादार हुने इच्छा छ भने त्यसले तपाईँले गर्ने निर्णयलाई पनि असर गर्छ।